सिरहामा फरार प्रतिवादी पक्राउ सिरहा, ५ पुस । सिरहा प्रहरीले जिल्लाका तीन स्थानबाट दुई फरक मुद्दाका तीन जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाएको छ। Previous Next