Skip to main content

News and Events

महिनावारी स्वास्थ्य शिक्षाः पाठ्यपुस्तकदेखि व्यवहारसम्मको यात्रा अझै अधुरो

काठमाडौ। महिनावारी कुनै रोग होइन, यो महिलाको शरीरमा हुने स्वाभाविक जैविक प्रक्रिया हो। तर नेपालका धेरै विद्यालय र समुदायमा अझै पनि महिनावारीलाई लाज, डर, अपवित्रता र मौनतासंग जोडेर हेरिन्छ । यही सोचका कारण हजारौं किशोरीहरू विद्यालयमा असहज महसुस गर्छ…