Skip to main content

सिरहामा फरार प्रतिवादी पक्राउ

सिरहा, ५ पुस । सिरहा प्रहरीले जिल्लाका तीन स्थानबाट दुई फरक मुद्दाका तीन जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाएको छ।

Continue reading

जवाफदेहिता सम्बन्धी अभिमुखीकरण

सिरहा, २८ मंसिर । कार्यप्रति जवाफदेहिताका लागि सिरहा नगरपालिका- १७ माडर बजारस्थितको ब्रजमोहन झबुराम जनता माध्यमिक विद्यालयको सक्षा कक्षामा एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

Continue reading

सिम्तामा जवाफदेहिताका औजारबारे अभिमुखीकरण

सुर्खेतक सिम्ता गाउँपालिकामा सामाजिक जवाफदेहिताका औजार सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

Continue reading

महिनावारी शिक्षासम्बन्धी पाठ्यक्रममा आधारित सन्दर्भ सामग्री

नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रममा आधारित महिनावारी स्वच्छता व्यवस्थापनसम्बन्धी कक्षा ४ देखि १२ सम्मको सन्दर्भ सामग्री तयार भएको छ।

Continue reading