जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार अर्नमा गाउँपालिका तथा सुखीपुर र कल्याणपुर नगरपालिकाबाट सवारी ज्यान र लागुऔषध मुद्दामा फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको हो।